आजको कुरा विषयमा
Jan 10th, 2010 को पोस्ट
अनलाईनमा देशको खबर हेर्न बसेको,आज फेरि पनि बन्द रहेछ । हैन बन्द भनेको त बिरोधको सबै उपाय सके पछि अन्तमा गरिने आन्दोलनको कार्यक्रम होईन र ? नेपालमा त सबै भन्दा पहिलेको कार्यक्रम पो हुन थाल्यो यो त । कसैको सनकको भरमा बन्द हुन्छ नेपाल। फेरि हामी पनि यस्तो भैसक्यौ कि जसले बन्द भने पनि चुपलागेर [...]
पुरै पढ्नुस् »
आजको कुरा विषयमा
Nov 7th, 2009 को पोस्ट
देशको बिग्रदो स्थितिले लाखौं युवा रोजगारको लागि बिदेशिएका छन । देशमा बेरोजगार भएर बस्नु भन्दा बिदेशै गएर भए पनि आत्मनिर्भर हुनुलाई सकारात्मक रुपमै लिनु पर्छ । तर लाखौ नेपालीको बिदेशको कमाई भने सही ठाउँमा उपयोग हुन सकेको छैन । नेपाली युवाहरुको कमाई काठमाण्डौं लगायतका शहर उन्मुख बजारमा घर,जग्गा जोड्ने कामको लागि प्रयोग भैरहेको छ । [...]
पुरै पढ्नुस् »