Blue Theme Green Theme Red Theme रंग योजना परिवर्तन
आरएसएस फिड
पोस्टका लागी
कमेन्टका लागी

Calendar

  • September 2010
    S M T W T F S
    « Jan    
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  

Archive for the 'कफी कर्नर' Category

अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीं हट्ती नजारें हम क्या देखें………….. [...]

पुरै पढ्नुस् »

प्रेम र युद्धमा जे पनि जायज हुन्छ । सायद युद्ध र प्रेमको मामलामा मानिस निक्कै तल्लो हद सम्म गिर्न सक्छ भनेर जनाउन खोजिएको होला । यो भनाई शाश्वत लाग्छ । सायद सत्य पनि ? आज सम्म युद्ध, प्रेम र महिला यी विषयमा जस्तो विश्व र विश्वमत कुनै पनि कुरामा विभाजित भएको छैन होला । महाभारत [...]

पुरै पढ्नुस् »

मेरो नागरिक सर्वोच्चता

शनिबारको दिन बिहानी पख देखें मैले एउटी सुन्दरीलाई………हो ठ्याक्कै यही गीत बजिरहेको थियो बाहिर मेरो आँखा खुल्दा । लौ विहानको आठ बजिसकेको रहेछ के विहान भन्ने ? दिन नै पो लागि सकेछ । घामले झ्यालको पर्दाबाट नियाली रहेको छ । उफ् आज पनि ढिला हुने भो हो, फेरी ठुस्काइ अनि नानाभाँती कुरा….उफ् । क्या बोर [...]

पुरै पढ्नुस् »